Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, ४ करोडको कारोबार


GDP नेपाल
   २९ मंसिर २०८२, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से १२.५० अंकले घटेर दुई हजार ५९४.८७ विन्दुमा पुगेको छ ।











विकास बैंक १८, फाइनान्स १६, होटल तथा पर्यटन ६१, हाइड्रोपावर ३१, जीवन बीमा ११५, उत्पादन ५९, माइक्रोफाइनान्स १२, निर्जीवन बीमा ३६,अन्य १० र व्यापार उपसमूह २२ अंकले घटेको छ । त्यस्तै, आज बैंकिङ उपसमूह भने ०.६४ अंकले बढेको छ ।



आज सिटी होटलको सेयर ६.२६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज स्वस्तीक लभुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।



यस दिन ३३० कम्पनीको एक करोड १२ लाख कित्ता सेयर ४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २९ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह