Logo

मुख्य समाचार

सेयर बजारमा ४७.५५ अंकको वृद्धि, ५ अर्ब ५३ करोडको कारोबार


GDP नेपाल
   १३ पुस २०८२, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ४७.५५अंकले बढेर दुई हजार ६३३.४२ विन्दुमा पुगेको छ ।











बैंकिङ २२, विकास बैंक १२१, फाइनान्स ६१, होटल तथा पर्यटन ९४, हाइड्रोपावर ६५, जीवन बीमा २४७, उत्पादन १५५, माइक्रोफाइनान्स ६७, निर्जीवन बीमा १८३, अन्य ५९ र व्यापार उपसमूह २७ अंकले बढेको छ । 

आज मीड सोलु हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।



यस दिन ३२८ कम्पनीको एक करोड ३४ लाख कित्ता सेयर ५ अर्ब ५३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १३ पुस २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह