Logo

सेयर बजार

१०.५३ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट


GDP नेपाल
   १४ पुस २०८२, सोमबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १०.५३ अंकले घटेर दुई हजार ६२२.८८ विन्दुमा पुगेको छ ।











बैंकिङ ५, फाइनान्स १, होटल तथा पर्यटन ८, हाइड्रोपावर २६, जीवन बीमा ११२, उत्पादन १, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा २५, अन्य १५ र व्यापार उपसमूह २४ अंकले बढेको छ । त्यस्तै, आज विकास बैंक उपसमूह भने ३६ अंकले बढेको छ । 

आज विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेपनि आज
एसवाई प्यानल नेपालको सेयर १० प्रतिशतले बढेको छ । 

यस दिन ३३७ कम्पनीको एक करोड कित्ता सेयर ४ अर्ब ७७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १४ पुस २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह