Logo

बैंक / बिमा /शेयर

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा सम्झना अर्याल नियुक्त


GDP नेपाल
   १६ पुस २०८२, बुधबार


काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन् । पुस १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।

अध्यक्षसँगै कम्पनीको सञ्चालक सदस्यमा पनि नयाँ नियुक्ति भएको छ । संस्थापक सेयरधनी ‘क्लाउड मण्डप प्रा.लि’ को तर्फबाट छन बहादुर भट्टचन सञ्चालक सदस्य नियुक्त भएका छन्।

प्रकाशित : १६ पुस २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह