बिहीबार देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइएको छ। यस अवसरमा काठमाडौंको टुँडिखेलमा पनि बिविध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, मन्त्री एवम विशिष्ट व्यक्तिहरुले सहभागिता जनाएका छन् ।
तस्बिर: सक्षम घिमिरे/नेपाल न्यूज बैंक
























प्रतिक्रिया