Logo

फोटो

भेडेटारको पाथिभरा मन्दिर (फोटोफिचर)


GDP नेपाल
   ३ माघ २०८२, शुक्रबार


समुद्री सतहदेखि १४५१ मिटर उचाइमा अवस्थित धनकुटाको भेडेटारमा रहेको पाथीभरा मन्दिर आस्थाको केन्द्र बन्दै गएको छ ।

ताप्लेजुङको पाथिभरा मन्दिरकै शाखाकै रुपमा स्थापित रहेको मन्दिरमा भक्तजनहरुको पनि घुँईचो लाग्ने गरेको छ । पर्यटकीय क्षेत्र भेडेटार पुग्ने गरेका पर्यटकहरु समेत त्यहाँ पुग्ने गरेका छन् ।

प्रकाशित : ३ माघ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह