Logo

फोटो

टुँडिखेलमा सोनाम ल्होसारको रौनक (फोटोफिचर)


GDP नेपाल
   ६ माघ २०८२, सोमबार


तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व सोमबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा तामाङ समुदायका महिला पुरुष आआफ्नो जातीय पोशाक र साँस्कृतिक झाँकीसहित सहभागी भएका छन् ।

 

प्रकाशित : ६ माघ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह