Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा भने वृद्धि


GDP नेपाल
   २६ माघ २०८२, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से १०.२५ अंकले घटेर दुई हजार ६९८.४४ विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक ५४, फाइनान्स ०.४४, होटल तथा पर्यटन १६४, हाइड्रोपावर ११, जीवन बीमा ९३, उत्पादन १०८, माइक्रोफाइनान्स १०, निर्जीवन बीमा ३६ र व्यापार उपसमूह ४९ अंकले घटेको छ ।
त्यस्तै आज अन्य उपसमूह १० अंकले बढेको छ ।


आज कालिञ्चोक दर्शनको सेयर सबैभन्दा धेरै ८.९१ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सुपर मादी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।



यस दिन ३३० कम्पनीको दुई करोड ६२ लाख कित्ता सेयर ११ अर्ब ६५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २६ माघ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह