Logo

फोटो

कालिञ्चोक भगवती मन्दिरको फेदीस्थित कुरी बजार (फोटोफिचर)


GDP नेपाल
   १ फाल्गुन २०८२, शुक्रबार


दोलखा जिल्लास्थित कालिञ्चोक भगवती मन्दिरको फेदीमा पर्ने कुरी बजार एक शान्त र रमणीय स्थलको रूपमा परिचित छ ।

दर्शनार्थीहरू प्रायः यहाँ विश्राम गर्न, प्रकृतिको सुन्दरतामा रमाउन आउँछन्।
बजारको वातावरण शान्त, स्वच्छ र मनमोहक छ, जसले आगन्तुकलाई अद्भुत अनुभव दिन्छ । वरिपरिका पहाड र हरियालीमा रमाउन कुरी बजार आन्तरिक तथा बाह्य पर्यटनहरुको रोजाईमा पर्ने स्थान हो ।

 

प्रकाशित : १ फाल्गुन २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह