काठमाडौं । कर्मचारीको तलबका लागि ५ प्रतिशतमा ब्याज, ५० अर्बको कोष स्थापना हुने भएको छ ।
यो रकम घरेलु, साना मझौला उद्योग तथा पर्यटन क्षेत्रले उपभोग गर्नसक्नेछन् ।
यस्तै, ५ प्रतिशत ब्याजमा कर्जाका लागि राष्ट्र बैंकले १ खर्बको कोष स्थापना गर्नेछ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गर्दै यस्तो जानकारी दिएका हुन् ।
जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार बिहीबार सरकारले बजेट ल्याएको हो ।
प्रतिक्रिया