Logo

सेयर बजार

सेयर बजारमा झिनो गिरावट, ३ अर्बको कारोबार


GDP नेपाल
   २३ बैशाख २०८३, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से १.६४ अंकले घटेर दुई हजार ७११.२२ विन्दुमा पुगेको छ ।







विकास बैंक ३०, हाइड्रोपावर १६, जीवन बीमा ३९, उत्पादन ६३ र व्यापार उपसमूह ९ अंकले घटेको छ । त्यस्तै, बैंकिङ २, फाइनान्स ४, होटल तथा पर्यटन १७, माइक्रोफाइनान्स २२, निर्जीवन बीमा २० र अन्य उपसमूह ०.७१ अंकले बढेको छ ।


आज अपर भगवती हाइड्रोपावरको सेयर ८.९ प्रतिशतले घटेको छ। समग्रमा बजार घटेपनि फर्वार्ड माइक्रोफाइनान्सको सेयर १३.७४ प्रतिशतले बढेको छ ।


यस दिन ३३६ कम्पनीको ७१ लाख कित्ता सेयर ३ अर्ब १९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २३ बैशाख २०८३, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह