काठमाडौं । सामान्यतया राष्ट्रिय गौरवका आयोजना भन्नाले स्वदेशी लगानीका विकास निर्माणसँग सम्बन्धित आयोजना बुझाउँछ । विदेशी लगानी नै भए पनि त्यसको व्यवस्थापन भने सरकारी स्तरबाटै हुने प्रचलन छ । तर, केपी ओली नेतृत्वको दुईतिहाई बहुमतको सरकारले राष्ट्रिय गौरवका परियोजनाका सम्बन्धमा अहिले यस्तो निर्णय गरेको छ, जुन निर्णयले ति आयोजनाप्रति नेपालीले कसरी गौरव गर्ने भन्ने प्रश्न…