काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले पूर्व पश्चिम महेन्द्र राजमार्गको स्तरोन्नतिका लागि २० अर्ब रुपैयाँभन्दा बढी ऋण सहयोग प्रदान गर्ने भएको छ । एडीबीको सञ्चालक समितिले १८० मिलियन अमेरिकी डलर (करिब २० अर्ब नेपाली रुपैयाँ) बराबरको ऋण स्वीकृत गरेको काठमाडौंस्थित एडीबी कार्यालयले जनाएको छ । नेपालको आन्तरिक तथा वाह्य व्यापारिक रुट जसलाई महेन्द्र राजमार्गका नामले…