काठमाडौं । सरकारले अनलाइन व्यापारका क्षेत्रमा राजस्व चुहावट र गुणस्तरमा समेत समस्या आएको भन्दै नियमन गर्ने भएको छ । अनलाइन व्यापारलाई करको दायरामा ल्याउने र गुणस्तरीय सेवाप्रति जवाफदेही बनाउनका लागि नीतिगत व्यवस्था गर्ने तयारी भइरहेको अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले जानकारी दिएका छन् । नेपालमा एक दशकभन्दा अघिदेखि नै अनलाइन व्यापारको काम हुँदै आए…