काठमाडौं । नेपालमा लगानीमैत्री वातावरण बनाउन विद्यमान ऐन कानुनलाई समयानुकुल सुधार गर्ने भनिए पनि उपभोक्ता अधिकार संरक्षणका नाउँमा बजार अनुगमन अधिकृतलाई असीमित अधिकार दिनेगरी ऐन तयार भएको छ । ‘उपभोक्ता संरक्षण ऐनलाई एकीकरण गर्न बनेको विधेयक– २०७५’ मन्त्रिपरिषदले पारित गरेर संसदमा पेश हुने चरणमा छ । तर, यो विधेयक संसदमा पेश हुनुपूर्व नै विवादको घेरामा…