काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८/८२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् ।