काठमाडौं । यो वर्ष भारतको आर्थिक वृद्धि सात प्रतिशतले हुने संयुक्त राष्ट्र संघले अनुमान गरेको छ । भारतको आर्थिक वृद्धिदरको प्रक्षेपणहरू परिमार्जन गर्दै राष्ट्र संघले सन् २०२४ मा भारतको अर्थतन्त्रमा लगभग सात प्रतिशतले वृध्दि हुने पूर्वानुमान गरेको छ । हिजो (बिहीबार) जारी गरिएको विश्वको आर्थिक स्थिति र सन् २०२४ को मध्यसम्मको सम्भावनामा भनिएको छ, ‘भारतको…