Logo

अर्थनीति

पर्यटन पूर्वाधारमा ५ अर्ब ४६ करोड बजेट विनियोजन, १६ लाख पर्यटक भित्र्याउने लक्ष्य


GDP नेपाल
   १५ जेष्ठ २०८१, मंगलबार


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८१ /०८२ मा १६ लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गरेको ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले सो घोषणा गरेका हुन् ।

यसका लागि सरकारले पर्यटन पूर्वाधारमा ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह