Logo

अर्थनीति

कृषि मन्त्रालयको बजेट ५७ अर्ब २९ करोड


GDP नेपाल
   १५ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८/८२ का लागि कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट छुट्याएको छ । 

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह