काठमाडौं । नेपालीले फलफूल खरिदका लागि गर्ने खर्च झन्डै दोब्बरले बढेको छ । सन् २०११ मा नेपाली घरपरिवारले कूल खर्चमध्ये ३ प्रतिशत फलफूलका लागि खर्च गर्ने गरेकोमा २०२३ मा आइपुग्दा ७ प्रतिशत पुगेको छ । पछिल्लो १२ वर्षमा फलफूलसँगै तरकारी र माछामासुमा गरिने खचै पनि बढेको छ । जसअनुसार सन् २०११ मा तरकारीमा १० प्रतिशत…