काठमाडौं । चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय अघिल्लो वर्षभन्दा बढ्न सकेको छ्रैन । चालू वर्ष वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर पुगेको भए पनि गत आर्थिक वर्षको संशोधित प्रतिव्यक्ति आय समेत १ हजार ३ सय ९९ अमेरिकी डलर रहेका कारण चालू वर्ष नेपालीको आम्दानी बढ्न सकेको छैन । डलरसँगको विनिमय दरअनुसार नेपाली…