काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघको सातौँ वार्षिक साधारण सभाले व्यवसायी नवराज ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकसमेत रहेका व्यवसायी ढकालको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको महासचिव राजेन्द्रलाल श्रेष्ठले जानकारी दिए । संघको विशिष्ठ सदस्यमा चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेश काजी श्रेष्ठ रहेका छन् भने…