Logo

कर्पोरेट-बजार

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


GDP नेपाल
   ६ चैत्र २०७८, आइतबार


आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा करोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔंस १९ सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित : ६ चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह