नेपाली बजारमा आज सुनको मूल्य चार सयले घटेको छ । नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार गत शुक्रबार १३ सय…