काठमाडौं । नेपाली बजारमा लोकप्रिय मोटरसाइकल ब्राण्ड पल्सर सिरिजमा नयाँ आयाम थपिएको छ । नयाँ पल्सर एनएस २०० अब एन्टी–लकिङ ब्रेकिङ सिस्टम (एबीएस)सहित आएको छ । नेपालका लागि बजाज मोटरसाइकलहरुको एकमात्र अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यो मोटरसाइलक ल्याएको हो । कम्पनीका अनुसार एन्टी–लकिङ ब्रेकिङ सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि…