काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघले बजेटमा हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धिकर नलाग्ने वस्तुको सूचीबाट हटाइएको र सुनमा विलासिता कर लगाइएकोमा गम्भीर आपत्ति जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै संघल यसतर्फ सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराएको हो । सुन, हिरा र बहुमूल्य पत्थरको व्यवसाय धराशयी हुने अवस्था आएकोभन्दै संघले सो प्रावधान तत्काल खारेज…