काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने मौका पाउनेछन् भने हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगर पुरस्कार जित्न सक्नेछन् । यो साप्ताहिक नगद पुरस्कार १२ हप्ता सम्म जारी रहने कम्पनीले जनाएको छ…