काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा महासंघका सल्लाहकार, विज्ञ तथा देशभरका व्यवसायी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा विभिन्न निजी क्षेत्रका व्यक्तित्वहरुले आ–आफ्नो धारणा राख्दै महासंघको पहलको सराहना गर्नुका साथै आभुषण…