Logo

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौं । नेपालीब बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले बढेर तोलाको १९ सय ७० रुपैयाँ कायम भएको छ ।

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह