काठमाडौँ– आईएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई विश्व एचआरडी कंग्रेसले एसियाको उत्कृष्ट एम्प्लोयर ब्राण्ड अवार्ड २०२१ बाट सम्मान गरिएको छ। भारतको मुम्बईमा आयोजित कार्यक्रममा जुम तन्त्रको माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका हुन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत बादे श्रेष्ठले Employee Branding Institute, World HRD Congress and other Strategic Partners…