काठमाडौं । मुलुकमा विद्युतीय सवारी साधन प्रयोग गर्ने लहर चल्न थालेको छ । सरकारले विद्युतीय सवारी प्रबद्र्धनको नीति लिएसँगै यसको प्रयोग बढेको हो । सोमबारदेखि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुरानो गाडी थन्क्याउँदै विद्युतीय सवारी प्रयोग गर्न थालेका छन् भने नेपाल विद्युत् प्राधिकरणले पनि ४ वटा विद्युतीय गाडी खरिद गरेको छ । यसअघि नै…