काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' आयोजना गर्ने भएको छ । श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन् । आयोजकका अनुसार एक्स्पोको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ भने एक्स्पोमा बिक्री भएका टिकटहरुको पाँच प्रतिशत…