काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गर्ने भएको छ । महासंघले विहीबार पत्रकार सम्मेलन गरी आगामी जेठ २५ गते काठमाडौंको चाबहिलस्थित स्मार्ट प्यालेस एण्ट इभेण्ट्स प्रालिमा दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गर्न लागिएको जानकारी दिइयो । महासंघका महासचिव रमेश घिमिरेले दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभाको…