रामग्राम (नवलपरासी) । लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाईका गाडीको उत्पादन नेपालमै सुरु गरेको छ । गतसाता प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गरेको हुन्डाई प्लान्टमा हाल भेन्यू मोडलका गाडी एसेम्बल भइरहेका छन् भने चाँडै नै ग्रयान्ड आइटेन र क्रेटा पनि एसेम्बल हुनेछन् । लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी) हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. को माउ कम्पनी…