काठमाडौं । निर्देशक विशाल भण्डारीसहित केही प्रतियोगी दुर्घटनामा परेपछि रियालिटी शो 'कमेडी च्याम्पियन:सिजन थ्री'को नयाँ एपिसोड सुटिङ हुन सकेको छैन । बिहीबार पुरानै कार्यक्रमलाई काँटछाँट गरी प्रशारण गरिएको छ । शुक्रबार पनि नयाँ एपिसोड प्रशारणको सम्भावना नरहेको बताइएको छ । गत साता नगरकोटबाट फर्कने क्रममा विशालले चलाएको गाडी दुर्घटनामा परेको थियो । भण्डारीसहित ६ जना…