काठमाडौं । काठमाडौं महानगरपालिकाले बैंक तथा वित्तीय संस्थासँग शाखा संख्याका आधारमा अतिरिक्त कर निर्धारण गरेको छ । आइतबार सार्वजनिक करका नयाँ दरअनुसार महागरले बैंक तथा वित्तीय संस्थाहरुका लागि कर थप गरेको हो। महानगरपालिकाका अनुसार वाणिज्य बैंकको केन्द्रीय कार्यालयले रु १ लाख, प्रतिशाखा रु ५० हजार, विस्तारित काउण्टरले रु २० हजार कर तिर्नुपर्नेछ । यस्तै, विकास…