Logo

बैंक / बिमा /शेयर

हिमालयन बैंककाे संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   ७ असार २०८०, बिहिबार


हिमालयन बैंककाे संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले २१ लाख ८६ हजार ५७५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र बैंकको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित : ७ असार २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह