काठमाडौं । काठमाडौं उपत्यकामा हिजो, अस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वायुको वेग हिजोको तुलनामा आज धेरै भएकाले प्रदूषण केही घटेको हो । हावाको गुणस्तर मापन गर्ने आईक्यू एअरका अनुसार आज पनि काठमाडांै विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । तर काठमाडांैको वायुको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) भने हिजोको भन्दा घटेको छ । वातावरण…