काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ५०.७३ अंकले घटेर दुई हजार ६३७.७९ विन्दुमा पुगेको छ । आज बैंकिङ १३, विकास बैंक १३४, फाइनान्स १२०, होटल तथा पर्यटन २५१, हाइड्रोपावर ४९, जीवन बीमा ३६१, अन्य ४६, उत्पादन १२८, माइक्रोफाइनान्स ९७, ब्यापार ३४, र निर्जीवन बीमा उपसमूह २९१ अंकले घटेको छ । आज थ्री स्टार हाइड्रोपावरको सेयर…