काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको २ लाख २५ हजार कित्ता सेयर बाँडफाँट भएको हो ।
यसमा गोलाप्रथामार्फत २२ हजार ५०० जना आवेदकले १० कित्ताका दरले २ लाख ५० हजार कित्ता सेयर पाएका छन् ।
वैदेशिक रोजगारीमा रहेकाहरुले बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् ।










प्रतिक्रिया