काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्री पर्वका लागि पाशुपत क्षेत्रलाई हराभर र व्यवस्थित बनाउने कामलाई तिब्रता दिएको छ । यही फागुन १४ गते हुने महाशिवरात्री पर्वलाई व्यवस्थित बनाउन तीव्र तयारी गरिरहेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर नौं वटा उपसमितिमार्फत व्यवस्थापनको कामलाई तिब्रता दिइरहेको…