काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आज फेरि ८० अर्ब रुपैयाँ तान्न लागेको हो । उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो २ बजे हुने बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो…