एनएमबी बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले चैत २१ गतेदेखि १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेकोुएनएमबी डिबेञ्चर १०.७५ प्रतिशत '२०८९/२०९०'नामक ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार मूल्य अंकित दरको ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् २…