काठमाडौं । सरकारले जेठ महिनादेखि साताको दुई दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यो जानकारी दिए । जसअनुसार शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा हुनेछन् । मन्त्री कार्कीका अनुसार कार्यालय समय पनि परिमार्जन गरिएको छ । जसअनुसार अब सरकारी…