काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ६.२२ अंकले बढेर दुई हजार ०८५.३० विन्दुमा पुगेको छ । बैंकिङ १, विकास बैंक २३, फाइनान्स ६, होटल तथा पर्यटन ५, जीवन बीमा ४८, उत्पादन ५२, माइक्रोफाइनान्स ६६, निर्जीवन बीमा ५९ र व्यापार उपसमूह ९७ अंकले बढेको छ । त्यस्तै, आज हाइड्रोपावर १५ र अन्य उपसमूह ३ अंकले…