काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र चिनियाँ अन्तर्राष्ट्रिय सहयोग एजेन्सीका अध्यक्ष लुओ चोउहुईबिच भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा सात सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल र नेपाली अधिकारीहरुबिच भएको उक्त भेटवार्तामा नेपाल र चीनबिच आर्थिक सहयोग समझदारीमा हस्ताक्षर भएको छ । चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा लगानी…