नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार…