काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरभित्र अनधिकृत रूपमा औषधि पसलहरू सञ्चालन भइरहेको बताउँदै त्यस्ता औषधि पसलहरू बन्द गर्ने चेतावनी दिएका छन् । महानगर भित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको तथा विद्यमान कानुनको परिपालना नगरेको उजुरी प्राप्त भएको उल्लेख गर्दै मेयर बालेनले संस्थागत रूपमा सूचना निकालेर चेतावनी दिएका हुन्…