बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले मौद्रिक नीतिको समीक्षाका लागि नेपाल राष्ट्र बैंकलाई १७ बुँदे सुझाव दिएको छ।
सुझावमा सिबिफिनले संस्थापक शेयरलाई क्रमिकरुपमा सर्वसाधारण शेयरमा रुपान्तरण गर्दै जाने बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) को व्यवस्थालाई कार्यान्वयनमा ल्याइनु पर्ने जनाएको छ ।
यस्तै, उत्पादनमूलक, रोजगारमूलक एवं निर्यातमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर सस्तो हुने गरी दोहोरो ब्याजदर प्रणाली लागू गर्नुपर्ने, ब्याजदरमा परेको चापलाई कम गर्न हाल कायम गरिएको ७.५ प्रतिशतको बैंक दरलाई १ प्रतिशतले घटाउनु पर्ने, १ वर्षभन्दा छोटो अवधिको निक्षेपलाई मुद्दतिमा गणना गर्न नपाउने व्यवस्था लागू गर्नुपर्ने लगाएतका सुझाव सिबिफिनले दिएको छ ।
यस्ता छन् सुझावहरू











प्रतिक्रिया