काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही समुह समाजमा नकरात्मक भावना जगाउने खेलमा लागेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले, सरकारले केही महत्वपूर्ण कामको गरिरहेको भएपनि समाजमा त्यसविरुद्ध प्रचारबाजी गर्ने र समाजमा नकरात्मक भावना पैदा गर्ने काम भइरहेको जिकिर गरे । ‘समाजमा हरेक कुरामा नकारात्मकता र नकारात्मक सोच बनाउने जुन प्रयास…